Author Archive

महाभारतका रहस्यमा लुकेका केहि नबताइएका कथा
संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन

भारतीय सेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटना, ९ जना पाइलटको मृत्यु
भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको अरुणाचल प्रदेशमा वायुसेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतीय वायु सेनाको एमआई–१७ भी

कर्मचारी समायोजनकाे लागि ढोका खुला- जुनसुकै सेवा र समूहका कर्मचारीलाई खटाउन सकिने
व्यवस्थापिका संसद्ले संघीय ढाँचामा कर्मचारी समायोजनका लागि ढोका खुला गरेको छ । संसद्ले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई शुक्रबार बहुमतले पारित गरेको हो । नयाँ संविधान जारी भएको २ वर्षपछि कर्मचारी समायोजनसम्बन्धी कानुन

मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा
बैतडी : मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन्। गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेष गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर

भूमाफियाद्वारा सर्दुको जग्गा ‘प्लटिङ’
धरान – भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन्

लाभका लागि मर्यादाको खिल्ली : डिआइजीकै हैसियतमा पार्टी प्रवेश
राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको

वनमन्त्री पाण्डेले फसाए महानगरपालिकालाई
वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन । मन्त्री पाण्डेको स्वामीत्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो

वडाध्यक्ष हारेका उममेदवार प्रदेशसभाको लागि सिफारिस
स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका समेत प्रदेशसभाको निर्वाचनमा सांसदका लागि सिफारिसमा परेका छन् । आजको कान्तिपुरमा खबर छ । धुलिखेल नगरपालिका १२ को वडाध्यक्षमा पराजित महेन्द्र बहादुर लामा र नमोबुद्ध नगरपालिका ८ मा पराजित रामेश्वर

नेपाली भूमिमा भारतीयले यसरी बसाए बस्ती
मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् । जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी

भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा बुझाए
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा पत्र सरकार समक्ष बुझाएका छन् । शुक्रबार दिउँसो परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत् राजदूत उपाध्यायले राजीनामापत्र बुझाएका हुन् । ‘परराष्ट्रमन्त्री मार्फत् मैले प्रधानमन्त्री समक्ष राजीनामापत्र पेश गरेको छु’, राजदूत उपाध्यायले