Author Archive
अकुत सम्पत्ति आर्जन गरेकाे भन्दै पूर्व आईजिपी अर्यालमाथि अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ। ‘महानिरीक्षक
कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित हुदै
नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित गराउन मुस्लिम समुदायहरू संगठित भएका छन । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि
यसरी दुरुपयोग हुँदैछ कर्णाली रोजगारको बजेट, हचुवाको भरमा योजना
कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु संचालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने
महानगरका मेयरमाथि दोषैदोष : वैठक बस्न सकेन
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् । प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण
यी उम्मेदवार जसले आफैलाई मतदान गर्न पाउँदैनन्
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । कतिपय नेता आफ्नो गृह जिल्ला
मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् । मंसिरमा हुने प्रतिनिधिसभा तथा
यसरी छानिन्छन् समानुपातिक सांसद
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले समानुपातिकबाट पुरा गर्नपर्ने
मतदान केन्द्रको डिजाइन परिवर्तन, तीन मतपत्रका लागि अलग–अलग मतपेटिका
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने
भारत प्रशासित कश्मिरमाथि थियो ओसामाको नजर !
चरमन्थी संगठन अल–कायदाका प्रमुख रहेका आसामा बिन लादेनले भारत प्रशासित कश्मिरमा नजर राखेको खुलासा भएको छ । उनले मुम्बई आक्रमणका आरोपी डिेविड कालमेन हेड्लीको न्यायिक जाँचमा पनि चाँसो देखाएका थिए । ओसामा बिन लादेन सन् २०११
हुम्लामा जनसामाजबादी पार्टीकाे तिब्र चुनावी अभियान, भिरपाखा गाँउ- जाँउ
हुम्ला नयाँ पार्टी जनसामाजादी पार्टीले अाफ्ना प्रतिनिधिले चुनाव जित्ने दावी गरिरहँदा चुनावी अभियानलार्इ तिब्र पारीरहेकाे छ । जनसामाजबादी पार्टीले चुनावी अभियानमा भिरपाखा गाँउ गाँउ जाँउ जनतासंग रमाउ भन्दै प्रचारप्रसारलार्इ तिब्र पारेकाे छ । गाँउगाँउ भिन्नै चुनावी

