Author Archive

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या !
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर

गौचनको हत्या रहस्यमय: भारतीय ‘सार्पसुटर’ पक्राउ
पाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी

प्रधानमन्त्रीलाई फोरमको चेतावनीः माओवादी मन्त्री हटाए समर्थन फिर्ता
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् ।नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट

निर्वाचन सार्ने सरकारको यस्तो छ प्रस्ताव
सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । यस्तो छ प्रस्ताव: अहिले दलहरु आन्तरिक गठबन्धनमा

निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास
सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा

विवेकशील साझाले काठमाडौंमा उम्मेदवार टुंगो लगायो : १ मा रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको खबर आजको नयाँ पत्रिकामा खबर छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १, अर्का संयोजक उज्ज्वलबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ५

प्रहरीलाई यस्तो थियो पूर्वसूचना, तैपनि दिनदहाडै भयो गौचनको हत्या
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो

व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् । सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो । निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता

गौचनका आफन्त तथा व्यावसायीद्वारा नाराबाजी
निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको बिरोधमा उनका परिवार, आफन्त तथा निर्णण व्यावसायीहरुले बाटो बन्द गरी नाराबाजी गरेकमा छन् । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै हत्यारा पत्ता नलगाउँदासम्म शव नबुझ्ने चेतावनी दिएका छन्

गौचनको हत्या अनुसन्धान गर्न प्रहरीले समिति बनायो
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरीले विशेष अनुसन्धान समित बनाएको छ। उक्त समितिमा एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, डीएसपी अंगुर जीसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य रहेका छन्। यसअघि प्रहरीले