Author Archive

फोहोरकाे अागाेले फोक्सोमा असर

घरवरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहो जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार

यसकारण किन्दैछ सेनाले ७ वटा हेलिकोप्टर

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद

करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेन मतदाता शिक्षा

सरकारले मतदाता शिक्षाका लागि करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेको छैन। निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन्। साँखुका इन्द्रप्रसाद राजभण्डारीले स्वयंसेवकले मतदाता शिक्षा दिन

मौन अवधिभर उजुरीको चाङ

विराटनगर ,मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिएको उजुरीमाथि क्षेत्रीय निर्वाचन कार्यालयले छानबिन

जब बिच बजारमा फालिएको बम बाँदरले टिपेर हिँडयाे………

धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम

यसरी तोकिँदैछ निर्वाचनलगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी

सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट

पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य

निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच

नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ ।  मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।

सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका

जनकपुर : ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन्। स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्। दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार

चुनाव सकियो, तनाव सकिएन, मतपेटिका कुर्न पालो लगाउँदै दलहरू

मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ । बाग्लुङका सम्पूर्ण मतपेटिका जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा