Author Archive

प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमाले, ६ र ७ मा माओवादी केन्द्रबाट

देशमा निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान भएसंगै प्रदेश सरकार बन्ने तयारी सुरु भ्एको छ । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने, प्रदेश नम्बर दूई र सातमा

क्यान्सर पीडित मंगलालार्इ बचाउन जुटे सहयोगीहरु

होलेरी रोल्पा,क्यान्सर रोगबाट पीडित रोल्पाकी एक महिलाको उपचारमा समस्या भएको छ । दुईखोली गाउँपालिका १ मर्बाङ कुरेलीकी २० बर्षिया मंगला पुनलाई पेटको क्यान्सर भएपछि आर्थिक रकम जुटाउन अभियान समेत थालिएको छ ।  क्यान्सरपीडित पुनलाई बचाउनका लागि

सीमा सुरक्षाको लागि जनमुक्ती सेनामा भर्ति भएर लडन तयार छौँ – सिंह

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले अध्यक्ष सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो

८०% भत्ता पाउन संसद् कर्मचारीको लबिङ

संसद्का कर्मचारीले संविधानसभाको समयमा उपलब्ध ८० प्रतिशत भत्ताको निरन्तरता हुनुपर्ने माग गरेका छन्। अर्थ मन्त्रालयले सहमति जनाएअनुसार सचिवालयका कर्मचारीले भत्ता तथा दैनिक खानाखाजा खर्चको रकम गत ७ माघसम्म मात्र पाएका छन्। अब आकर्षक भत्ता नआउने भएपछि

स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ

आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।

चूडामणि शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अर्को भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय

लेस्बियन सेक्स सिनमा नायिका करिश्मा शर्मा

कथाले मागेमा नाङ्गाे सिन दिन पनि तयार रहेकाे बताउने बलिउडकी बाेल्ड नायिका करिश्मा शर्माले हालै एक फिल्ममा लेस्बियन सेक्स दृश्य खिचाएकी छिन् । ‘रागिनी एमएमएस २’ मा सेमी न्यूड सिन दिएकी करिश्माले हालै ‘रागिनी एमएमएस रिटर्नस्’

देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप

सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज

डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?

डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।

चितुवाको ३ थान छाला र हड्डी सहित १ जना पक्राउ

कैलालीको चिसापानीबाट प्रहरीले चितुवाको छाला र हड्डी सहित एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्युरो नेपालगन्जबाट खटिएको टोलीले चितुवाको छाला र हड्डी सहित एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चिसापानीको