Author Archive

अझै शक्तिशाली बन्ने दाउमा देउवा

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले

सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा

जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन्। सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो। सामान्य रूपमै सुत्केरी भए पनि दुई

सरकारलाई नै थाहा छैन कति छन् सहिद

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते सहिद दिवस मनाइने गरिएको छ। तर हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन। सरकारले माघ १०

यी हुन् राष्ट्रियसभामा निर्विरोध निर्वाचित २४ उम्मेदवार

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा ९एमाले०का नौ, नेपाली काँग्रेसका ८, नेकपा ९माओवादी केन्द्र० का ३ तथा सघीय

दरबारमार्गको एक होटलमा सामूहिक बलात्कार, डिएसपी र इन्सपेक्टरमाथि छानबिन सुरु

दरबारमार्गको एक होटलमा एक किशोरीमाथि मदिरा पिएर युवकहरुले सामूहिक बलात्कार गरेका छन्। घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानिबन सुरु भएको छ। बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै

आज सहिद दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न समयमा जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ। माघ १० मनाउने सहिद सप्ताहको अन्तिम तथा मुख्य दिन सहिदको बलिदानलाई विशेष रुपमा सम्झना गरी विभिन्न कार्यक्रम गरिँदै छ।

राजधानीमै नक्कली डाक्टरको बिगबिगी

काठमाडौं । फेरि एक दर्जन नक्कली डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना नक्कली डाक्टरलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको

ब्रह्मलुट गर्ने शैक्षिक संस्था अखिल क्रान्तिकारीको निशानामा

अनेरास्ववियु (क्रान्तिकारी) झुटो अाश्वासन बाडेर विद्यार्थीलाई लुटिरहेका शैक्षिक संस्थाहरुमाथि कारवाही थालेको छ । दाङको तुलसीपुरमा रहेका चार शैक्षिक संस्थामा ताल्चा अखिल क्रान्तिकारीले ताला लगाएको हो । नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै

सहिद र वेपत्ता परिवारका नाममा करोडौ ठगी गर्ने सहकारीलार्इ कडा कारवाहीको चेतावनी

कास्कीकाे एक सहकारीले सहिद तथा वेपत्ता परिवारकाे ठूलाे रकम ठगी गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यसबारे प्रश्न उठाएकाे छ । पाेखराकाे नयाँ बजारमा रहेकाे गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले सहिद तथा वेपत्ता परिवारकाे कराेडाै रकम ठगी

नेकपाले सुरु गर्यो तीन महिने जागरण तथा भण्डाफोर अभियान

नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे । साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे