Author Archive

त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बंगलादेशको राजधानी

बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद
मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना

हृदयविदारक विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु
त्रिभुवन विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु, २२ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदैछ । युएस बाङ्लाको विमान दुर्घटनामा परी कम्तिमा ४९ यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानबाट चालक

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था गम्भीर
‘बोक्सी काण्ड’ मा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सोमबार साँझ ८ः१० बजेतिर अाफ्नै घरमा बसिरहेका मेयरमाथि

यी हुन विमान दुर्घटनामा बाँच्न सफल २२ जना भाग्यमानी ब्यक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा दुर्घटना, ३६ जनाको मृत्यु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौँबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो । बिमानमा सवार ३६ जनाको मृत्यु भएको बताइएको छ । ७१ जना सवार

ललितपुरमा क्रान्तिकारी पत्रकारको नयाँ नेतृत्व चयन
क्रान्तिकारी पत्रकार संगठन नेपाल ललितपुरको दोस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । अाइतबार सम्पन्न सम्मलेनले विनोद श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा रामप्रसाद घिमिरे,सचिव मिना भट्टराई, सहसचिव हुमकला मिश्र,

षड्यन्त्रकारी भन्दा बम हान्ने कम्युनिस्ट ठिकः गगन थापा
नेपाली कांग्रेसका युवा नेता गगन थापाले विप्लवले नेतृत्व गरेको नेपालमा नेपाल कम्युनिष्ट पार्टी मात्रै असली कम्युनिस्ट पार्टी भएको बताएका छन् । संसदीय व्यवस्था मानिरहेका कुनैपनि कम्युनिष्ट पार्टी असली कम्युनिष्ट नभएको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै

माओवादी केन्द्रका युवा नेता रामदीप भन्छन्- दुई तिहाई होइन विप्लव-वैद्यसँग वार्ता गर
नेकपा माओवादी केन्द्रका युवा नेता रामदीप अाचार्यले सरकारले दुई तिहाईको मतको पछि मात्र नलागेर नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग वार्ता गर्नुपर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले-माकेको संयुक्त सरकारले सदनमा दुई तिहाईको

उपसभामुखको निर्वाचन चैत २ गते
काठमाडौं- उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने बताएका छन्। सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका