Author Archive
‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा
विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ ।
समयमा काम नगर्ने ठेकेदार जेलमा
नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । गृहमन्त्री रामबहादुर

सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच झडप, ९ जनाको मृत्यु
एजेन्सी। जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा झडप हुँदा नौ जनाको मृत्यु भएको छ । भारतले पाकिस्तानबाट भएको गोलीबारीमा चार नागरिक र सुरक्षा बलका एक जवानको मृत्यु भएको दावी गरेको छ । उता पाकिस्तानी सेनाले
दरबार हाइस्कुल पुनर्निर्माणबाट चीनले हात झिक्दै
काठमाडौं महानगरपालिकाले रानीपोखरीस्थित भानु मावि (दरबार हाईस्कुल) र संस्कृत माविको भवनमा भूमिगत (अन्डरग्राउन्ड) पार्किङ बनाउनै पर्ने अड्को थापेपछि विद्यार्थी त्रासमा रहेर फेरि जीर्ण भवनमै अध्ययन गर्न बाध्य हुनुपर्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो भएर जीर्ण बनेपछि
कम्युनिष्ट सरकारले लगायो सुकुम्बासी बस्तीमा डोजर
दमक नगरपालिकाले बिना विकल्प सुकुम्बासीको उठिबास लगाएको छ । झापाको दमक ७ स्थित हाटखोला सुनचाँदी लाइनमा बसोबास गर्दै आएका २२ घरमा नगरपालिकाले डोजर लगाएको हो । नगरपालिकाका मेयर रोमनाथ ओलीको आदेशमा सुरक्षाकर्मीको सहयोगमा सुकुम्बासीको घरमा डोजर

मार्कलसँग विवाह बन्धनमा बाँधिए राजकुमार ह्यारी
संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ। विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो। मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्। सेन्ट जोर्जेज
यसाे गरियाे सौराहाको ‘केटो’लाई पनि …..
भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ। चीन पठाउनका लागि अन्य गैंडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाईपनि शुक्रबारबाट राखिएको चितवन राष्ट्रिय निकुञ्जका पुर्वी सेक्टर प्रमुख

नेकपाका नयाँ केन्द्रीय सदस्यका लागि नीति र मापदण्ड
नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय

निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व – पुर्वस्वास्थ्यमन्त्री केसी
नेपाली कांग्रेसका नेता एव्म पुर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । स्टार हस्पिटलको अनुगमन गर्न ललितपुरको सानेपा पुगेका नेता केसीले सरकारले मात्र सबै क्षेत्र लगानी गर्न नभ्याउने भएकाले आवश्यक नीति
कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो
सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ। विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन। प्रदेश

