Author Archive

भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको

मोदीको अभिनन्दनमा मुख्यमन्त्री राउतले भने : संविधान विभेदकारी छ

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका छन्। राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘राज्यद्वारा मधेशीप्रति गरिएको

प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच शुक्रबार साँझ वान टु वान भेटवार्ता भएको हो ।   द्वारिकाज होटलमा वान टु वान वार्तापछि द्वीपक्षीय

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप

ओली र मोदीले काठमाडौंमा स्विच थिचे, रिमोर्ट कन्ट्रोलबाटै भयो सङ्खुवासभामा अरुण तेस्रोको शिलान्यास

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन्। शुक्रबार साँझ दुबै देशका प्रधानमन्त्रीले काठमाडौंबाट रिमोर्ट कन्ट्रोलको स्वीच

मोदी, नाकाबन्दी अपराध थियो, युरोपेली राजदूतको ट्विट

भारतीय नाकाबन्दीका वेला नेपालस्थित युरोपियन युनियनकी राजदूत रहेकी रिन्छे टेरिन्कले ‘यी तस्बिर बिर्सन सकिँदैन’ भन्दै भारतीय नाकाबन्दीका वेलाको तस्बिर ट्विट गरेकी छिन् । उनले ह्यासट्याग रिट्विट गरेकी छिन्, : ब्लकेड वाज क्राइम मिस्टर मोदी (श्री मोदी,

ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । अहिलेको काठमाडौंको चित्र यस्तो छैन। निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल

सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट

३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका

मोदीलाई दिईने नागरिक अभिनन्दन तयारी पूरा, उपहार के दिने भन्ने टुङ्गो लाग्न सकेन

काठमाडौंँ महानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंँमा नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पूरा गरेको छ । महानगरपालिकाले प्रधानमन्त्री मोदीको सम्मानमा महानगरपालिकाको तर्फबाट वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

सुनकाण्डका आरोपीको नाटक

काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्। मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला