Author Archive

प्रहरीको मिलोमतोमा भगाइएका प्रजापति अन्ततः पक्राउ परे
काठमाडौं,चन्द्रागिरी नगरपालिकास्थित बोसीगाउंमा जुवा संचालन गर्ने सतुङगलका निरज प्रजापति अन्तत पक्राउ परेका छन् । गत चैत ५ गते हामीले “यसरी हुन्छ प्रहरीकै मिलाेमताेमा दिनदाहाडै जुवा संचालन” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीलाई प्रजापतिलार्इ पक्राउको लागि दवाव

यसरी मनायो पाकिस्तानी राजदूतावासले ‘पाकिस्तान डे’
‘पाकिस्तान डे’को अवसरमा शुक्रबार नेपालमा पाकिस्तानी झन्डा फहराइएको छ। नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शुक्रबार साँझ पाकिस्तानको झन्डा फहराएका हुन्। काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानी राष्ट्रपति ममनुन हुसैन, प्रधानमन्त्री सहिद खक्कन अब्बासीले पाकिस्तान डे (२३

पूर्व‘प्लेब्वाइ’ मोडल म्याकडोगलले ट्रम्पसँगको रहस्य यसरी खोलिन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी आफ्नो अफेयरका कारण चर्चामा आएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको

राष्ट्र बैंककै मिलेमतोमा ठूलो घोटाला प्रकरणको छानविन सुरू
नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढि एक अर्ब ५१ करोड रुपैंयाँ घोटाला भएको छ । त्यो पनि नियामक निकाय केन्द्रीय बैंकको मिलेमतोमा । चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका

दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे

सुरु भयो एसईई परिक्षा, चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी
आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन्। एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रति

अमेरिकाले चीनमाथि नाकाबन्दी लगाउने
एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै

अमेरिकाद्वारा चन्द्रागिरी केबलकार नचढ्न आग्रह, ढकाल समूह तनावमा
अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको

लडाईं माडको कि जाँडको ?
राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई

तिम्रो शहरमा
गाउँबाट हजारौं सपना बोकि मनको भावनासंग साक्षत्कार गर्दै अनेकौँ चाहना बोकि उक्लिए तिम्रोशहरमा यहाँको रमझम भित्रदेखिने अनगिन्ती दर्दनाक पिडा बोकि उभिए जेनतेन तिम्रो शहरमा ठाउँ पिच्क्षे फरक बुझाई र बसाइँसरार्इ हुदोरहेछ आफ्नो पनि हेर्दाहेर्दै पराई हुदोरहेछ