Author Archive

चीनले सीमा नाकामा दुई पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ। प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार

अब‘भुँडे’ सेनालाई बढुवा र शान्ति मिसनमा रोक

नेपाली सेनामा कार्यरत ‘भुडे’ सैनिक अधिकारीहरु बढुवा र शान्ति मिसनबाट बञ्चित हुने भएका छन्। मोटोपन र दुब्लोपना अध्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु बञ्चित

उत्तर कोरिया–अमेरिका शिखर वार्ता ,ट्रम्प र किम सिंगापुरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो

हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय

बहादुर नारी

परिवर्तन र मुक्तिको हिमायती  उन्मुक्त र स्वतन्त्र संसार सुन्दर जीवन फक्राउने आकाङक्षाहरु सम्मुनत समाज निर्माण गर्ने अभिष्ट लक्ष्य र आँखा भरि,मनभरी  सजाइ विशाल सपनाहरु सर्बश्य त्याग्दै महासागरमा हाम फाल्दै रगतका भेलहरुमा पौडिदै  मृत्युका दस्तावेज हरुमा हस्ताक्षर

विषादी न्यूनिकरण अभियानमा चन्द्रागिरीका किसान

काठमाडौँ चन्द्रागिरीका नगरपालिकाका किसान विषादी न्यूनिकरण अभियानमा जुटेका छन । दिनप्रतिदिन बिषदीयुक्त खाना खाएसंगै स्वास्थ्यमा जटिल समास्याहरु देखिन थालेपछि चन्द्रागिरि नगरपालिकाका किसानहरु बिषादीमुक्त तरकारी उत्पादनमा सक्रिय भएका हुन । रोग व्याधीको प्रकोपले उपभोक्तामा अर्गानिक उत्पादनको चासो

अब स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएसबाटै

यातायात ब्यवस्था बिभागले सवारीचालक अनुमतीपत्रको लिखित परिक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएस सेवाबाट जानकारी पाउन सक्ने ब्यवस्था मिलाएको छ । सवारी चालक अनुममति पत्रको लिखित परिक्षाको नतिजा थाह पाउन नयाँ प्रबिधीको बिकास गरेको

२३ नेपाली नाइजेरियामा बन्धक

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । काठमाडौं, जेठ २६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि

सीमामा राेकिएन एसएसबीको दादागिरी, फेरि कुटिए नेपाली !

दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ । नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् ।

९९ फलफूल तथा तरकारी व्यापारीलाई रेड कार्ड – सम्झौता खारेज हुने

कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका