Author Archive

तिम्रो सम्झनामा

जब म सधैं हिड्ने बाटाहरुमा लाग्छ अब कहिल्यै हिड्ने छैन ती थकाइ मेटाउने चौतारीहरुमा लाग्छ अब कहिल्यै निर्धक्क बस्न सक्ने छैन । बाटाहरु फेरिएका हुन् या चौतारी फेरिएकाहरु भित्र म नदेख्ने भए ति मेरा प्यारा दौँतरी

बराबरीमा रोक्यो अर्जेन्टिनालाई आइसल्यान्डले , यसरी चुके पेनाल्टीमा मेस्सी

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले १–१ को बराबरी खेलेका हुन् । पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल

पेनाल्टी मिस गरेको पेरु डेनमार्कद्वारा पराजित

विश्वकपमा शनिबार भएको खेलमा डेनमार्कले पेरुलाई पराजित गरेको छ। तुलनात्मक रुपमा राम्रो प्रदर्न गरेको पेरुका लागि कुनै पनि खेलाडीले बललाई गोलपोष्टमा छिराउन सकेनन्। यतिसम्म की पेरुका खेलाडीले पेनाल्टीलाईसमेत गोलमा रुपान्तरण गर्न सकेनन्। पेरुले ४५ औँ मिनेटमा

छापा वैदेशिक रोजगारीको पीडा, पाँच वर्षमा पाँच हजार ८९२ शव

वैदेशिक रोजागरीमा जाने नेपालीहरूको काम गरिरहको देशमा नै मृत्यु हुनेको तथ्यांक डर लाग्दो छ। श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१७ मा मात्रै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९५७ नेपालीको मृत्यु भएको

स्वास्थ्य मन्त्रालयमै ५०० प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रहरीले दुई महिनाको अवधिमा सातसय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ। मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै कारण कार्यान्वयनमा समस्या भइरहेको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रालयले १६

गम्भीर विषय टुंगो नलागे जनमत संग्रह

राष्ट्रिय महत्त्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। संघीय संसद्को संयुक्त बैठक र

“त्यसैले उ सर्वहारा हो ”

तिम्रो स्वार्थको लागि उ महान् थियो बलिदान थियो क्रान्तिकारी थियो तर, आज उसको रगतले वनेको सत्ता उसको जस्तो लाग्दैन उसकै वलिदानले रोजेको व्यवस्था उसलाइ लुट्न मात्रै आउछ तर पनि उ रगत फिर्ता माग्दैन धैर्यता तोड्दैन अपराध

इजिप्टमाथि उरुग्वेको रोमाञ्चक जित

२०१८ फिफा विश्वकप प्रतियोगिताको समूह ‘ए’ को खेलमा उरुग्वेले रोमाञ्चक जित हात पारेको छ। उरुग्वेले इजिप्टमाथि १–० को जित हात पारेको हो। उरुग्वेको जितमा जोस जिमिनेजले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। उनले कार्लोस सान्चेजको फ्रिकिकमा

मोरक्कोमाथि इरानको सनसनीपूर्ण जित

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा इरानले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मोरक्कोका बाउहाडोजले आफ्नै पोस्टमा गोल गर्दा इरानले सनसनीपूर्ण जित हात पारेको हो। इरानका इहसन

उपभोक्ता झुक्याउने नयाँ खेल,बहराइचको चामलमा कोहलपुरको ब्राण्ड

नेपाली क्षेत्रबाट उत्पादित चामल भएको देखिने नेपाली ब्राण्डको प्याकेजिङ भित्र भारतीय चामल बरामद भएपछि भन्सार कार्यालय नेपालगन्ज आफै अनुसन्धानको सकसमा फसेको छ । भारतको बहराइचबाट उत्पादित चामल नेपाली बोरामा बरामद भएपछि सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार