Author Archive

ताइवानमा अमेरिकालाई ठूलो झड्का, अमेरिका-चीन सम्बन्धमा दरार आउने संकेत

शनिबारको स्थानीय निर्वाचनमा ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले हार बेहोरेपछि क्षेत्रीय सन्तुलनमा फेरबदल हुने प्रक्षेपण गरिएको छ । बेइजिङसँग नजिक मानिएको कओमिनटाङ (केएमटी) पार्टीको जीतसँगै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि यसको प्रभाव देखिने

योगदानमा आधारित सामाजिक सुरक्षा योजना

सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबीसहित आजदेखि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गर्दैछ। संवैधानिक व्यवस्था अनुसारको मौलिक हकको दायित्व पालनका क्रममा सरकारले मंगलबारदेखि कार्यक्रम लागू भएको घोषणा गर्न लागेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा

डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा

गोपाल किराँतीको आपत्ति – एमालेको पुच्छर प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गरौँ

माओवादी नेता गोपाल किराँतीले एमालेकाे पुच्छर भएकाे भन्दै राजनीतिमा प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताएका छन । बिप्लव नेतृत्वकाे नेकपाद्वारा काठमाडाै भृकुटी मन्डपमा अायाेजित सभामा बाेल्दै उनले कडा आपत्ति जनाएका हुन् । जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर

राराको सरसफार्इमा निरन्तर राराका अभियान्ता

नेपालको सबैभन्दा ठुलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.ली., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानिहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । राराको सुन्दरता नामिट हुन नदिनका लागि

मलेसियाली प्रधानमन्त्रीले गरे पाकिस्तानी समकक्षीसँग भेटवार्ता

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन् । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ । यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर

जब पूर्वलडाकुले आँसु झार्दै गृहमन्त्रीकै अगाडि विष सेवन गरे

शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्। द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए

अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !

विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो

तिहारको लागि फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड

यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्या‌कमा छ। गत वर्ष