Author Archive

सुन्तला जोनको सम्पर्क कार्यालयमा स्थानीयले गरे तालाबन्दी

कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन जाजरकोटको सम्पर्क कार्यालयमा सनिवार स्थानीयले तालाबन्दी गरेका छन् । गत आर्थिक बर्षमा परियोजनाले गरेको आर्थिक कृयाकलापको जानकारी समुदायलाई नगराएको भन्दै स्थानीयले सनिवार

माेदिकाे झाेलि भित्र दरवारिया राष्ट्रवाद !

गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनिती काे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता,अन्याैलता ,अकर्मण्यता र गति हिनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्ग चित्र सहित अगाडि बढ्दै गरेकाे बिषय स्पष्ट छ। बिगतमा झेल्नु परेकाे अर्धबार्षिक सरकार र

दुलही भित्र्याउन सिंगारिएको घरबाट जब शव निकालियाे

समाजमा यस्ता दुखद घटना विरलै हुने गर्छन । बेहुली लिन हिँडेका जन्तिहरु नै मलामी बनेका छन्  । ओभरी गाउँ अहिले पिडामा छ गाँउ । यही पीडादायी घटना व्यहोर्नु परेको छ ओभरी गाँउबासीले , बाँके राप्ती सोनारी गाउँपालिका

अब यी भारतीय नोट नेपालमा नचल्ने

काठमाडाैँ, नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्। मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन

किसानको ऋण मिनाहा गर्ने सरकारको घोषणा

सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। मन्त्री

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर

एन प्याब्सनले साता व्यापि वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने

 काठमाडौँ – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची , जागरुकता बढाउन , सीप विकासमा

हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद !

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित

रेल किन्दै नेपाल, अब नेपालकै रेल गुड्नेछ

काठमाडौं — सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।

प्रहरी अनुसन्धान भन्छ-‘निर्मलालाई सामुहिक बलात्कार’

बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका