Author Archive

राष्ट्रपति भण्डारी आज नेपालगन्ज आउँदै

नेपालगञ्ज,राष्ट्रपति विद्यादेवी भण्डारी आज बाँकेको नेपालगन्ज आउने भएकी छिन् । म्रश्लिमहरूकाे पर्ब इदुल फित्रकाे अबसरमा ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि हुन नेपालगन्ज आउन लागेकी हुन् । डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी आज नेपालगन्ज अाउन लागेकि हुन ।

टाटासुमो त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु

रसुवा- मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ३ जना अझै बेपत्ता छन् भने ५ गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२

कार्यविभाजन टुंग्याउन नेकपाका शीर्ष नेताहरू छलफलमा

काठमाडाैँ, पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन्। बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी

ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढी सार्वजनिक

काठमाडाैँ,ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ

सोलुको आक्रमणबारे बिप्लव नेकपाले भन्यो, सब षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र हो

काठमाडौं , बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएकाे छ । नेकपाले एक बिज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी

१३ जना सवार भारतीय वायुसेनाको विमान बेपत्ता

एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ। विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले जनाएको छ। Indian Air Force launches

आक्रमण होइन थ्रेट हो -एपीएफ प्रवक्ता श्रेष्ठ

काठमाडौं ,सोलुखुम्बुको दुर्गम छेस्काम प्रहरी चौकीमा सैन्य पोशाक लगाएका करिब २५ जनाको समूह पसेको खुलेको छ । सशस्त्र प्रहरी बलले उक्त कुराको पुष्टि गरेको हो। ‘हामीलाई प्राप्त सूचना अनुसार छेस्काम प्रहरी चौकीका कम्ब्याट लगाएका करिब २५

यस्तोरहेछ सोलुखुम्बु घटनाको भित्रि रहस्य

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ । सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी

सोलुमा विप्लवको आक्रमणको हल्लापछि गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

काठमाडौँ ,सोलुखुम्बुको महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल,

जब विप्लवका कार्यकर्ता चौकी कब्जा गर्न पुगे, सुइँको पाएर प्रहरीले सुइकुच्चा ठोके

काठमाण्डाै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको हल्ला बाहिरिएकाे छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेकाे हल्ला