Author Archive

बिप्लव नेकपामा किचलो आलोचनाको भकारीमा प्रकाण्ड

काठमाडौँ , नेपाल बन्द आह्वान सफल पार्न बम विस्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द बिल्पव नेतृत्वको नेकपाभित्र नयाँ ‘सेक्टर काण्ड’ का रूपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम, सामान्य युद्धको नियमसमेत थाहा नभएका कार्यकर्तालाई

भमरा लोप हुँदाकाे सङ्कट……!

काठमाडाैँ,खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न

सभामुखको बेवास्ताले अल्झिएकाे राहदानी विधेयक….

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने

अझै धकेलियो मेलम्ची

काठमाडाैँ,आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो । समितिले हेडबक्स

अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४

नेकपामा बिवादः रस्साकस्सीमा ओली–नेपाल

काठमाडाैँ,सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई

भारतीय सेनामा जागीर लगाइदिने भन्दै ठगि गर्ने गिराेह नेपालगन्जबाट पक्राउ

नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले ३८ लाख नेपाली रुपैयाँ सहित ५ पूर्व भारतीय सेना र २ महिलालाई नियन्त्रणमा लिएको छ । सोमबार राती ११–१२ बजेको समयमा नेपालगन्जको बाटिका होटलबाट उनीहरुलाई नगद सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको

‘रोजा इफ्तार’मा सहभागि राष्ट्रपति भण्डारीले भनिन्- यो एकताको सन्देश हो

नेपालगन्ज,राष्ट्रपति विद्यादेवी भण्डारीले रोजा इफ्तारले एकताको सन्देश दिएको बताएकि छन् । नेपालगन्जमा मुस्लिम समाज बाँकेको आयोजनामा गरिएको ‘रोजा इफ्तार’लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । बिभिन्न धर्म, सम्प्रदाय र नागरिकबीच एकता कायम गराउन मुस्लिम समुदायले

रमजानको अवसरमा नेपालगञ्ज पुगेकी राष्ट्रपति भण्डारीसंग मुश्लिम सामाजको यस्तो माग

नेपालगन्ज,रमजानको अबसरमा नेपालगन्ज  पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारीसंग मुश्लिम समाज बाँकेले बिभिन्न मागहरु राखेर ४ बुँदे अनुरोध पत्र बुझाएकाे छ  ।  सामाजले आफना समुदायका लागि बिभिन्न मागहरु राख्दै ४ बुदेँ अनुरोध पत्र बुझाएकाे हाे। पत्रमा मुश्लीम बालबालीकाहरुका

लोकसेवा आयोगको विज्ञापनप्रति समाजवादी पार्टीको असन्तुष्टि

काठमाडौं,समाजवादी पार्टी नेपालले लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विरोध गरेको छ । सो पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै आयोगले प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएका हुन्