Author Archive
मोदी परिवारको रामकहानी जो मोदीलाई शक्तिशाली बनाउन आफु शक्ति बाहिर छ ।
नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री

बालक अपहरण र हत्यामा संलग्नहरु भाग्दा खोज्दा प्रहरीद्वारा गाेली प्रहार, दुई जना घाइते
काठमाडाैँ, पर्साका एक बालक हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त बुधबार बिहान भाग्न खोजेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या आरोपमा पक्राउ

भाेलिदेखि मुग्लिनको बाटो करिब १४ दिन बन्द हुने
मुग्लिन,पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले

सिक्किमको मुख्यमन्त्रीमा पिएएस गोले,लिए नेपाली भाषामा सपथ
काठमाडौ,सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका

आज दिउँसो ४ बजे बजेट प्रस्तुत हुने
काठमाडौं, आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न ४ बजे संसदमा प्रस्तुत हुने भएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे

आज १२ औं गणतन्त्र दिवस,यसरी मनाइदैछ देशभर
काठमाडौं : गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस

अब जाजरकोटदेखि काठमाडौंसम्मको भाडा मात्र एक हजार !
जाजरकोट ,अबदेखि एक हजार रुपैयाँले जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा गर्न सकिने भएको छ। यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्। जाजरकोट यातायात प्रालिले जाजरकोट-काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक

यसकारण गर्मिमा प्रयोग गर्नुस खरबुजा, ख्याल राख्नुस फाइदा र बेफाइदा पनि..
खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।
लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ
पोखरा,यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् । हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र

कैलाली मालपोत कार्यालयमा बम
कैलाली,जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो। बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय

