Author Archive

बैतडी घर भएका चन्दको भारतमा हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको

अपर कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

अछाम ,अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ। स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले

बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा पार्टी नेताबाट राजीनामा

लण्डन । बेलायतका प्रधानमन्त्री थेरेसा मेले हिजो(शुक्रबार) सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको

बर्दिवासमा किशोरमाथि एसिड प्रहार

बर्दिवास ,महोत्तरीको बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट बर्दिवास नगरपालिका वडा–२ का १५ वर्षीय किशोर सुरज मुखिया गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे आसपास बर्दिवास चोकबाट घर फर्कने क्रममा

प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाँदै छन् । उनी शनिबार अपराह्र त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले प्रधानमन्त्रीको

कुख्यात लुटेरा‘काका’लाई समाउन प्रहरीले गोली चलायो

काठमाडाैँ,प्रहरीले ‘काका’ नामले परिचित कुख्यात लुटेरा छिरिङ तामाङलाई दुई राउन्ड गोली हानेर पक्राउ गरेको छ। शुक्रबार दिउँसो जोरपाटीको अत्तरखेलमा तामाङलाई अपराध महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली हानेर नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले तामाङ

थाह पाइराख्नुस सर्पले टोक्यो भने के गर्ने, के नगर्ने ?

एजेन्सी,सर्पको टोकाइले ज्यान नै जान सक्ने खतरा धेरै छ । त्यसकारण सर्पले टोक्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सकिन्छ भने टोकेको सर्पको रंग, टाउकोको आकार र त्यसको पुुरा आकारलाई याद गर्नुपर्छ । ५० प्रतिशत सर्पको टोकाइमा

सशस्त्र प्रहरी जवान घुससहित पक्राउ

रौतहट ,सशस्त्र प्रहरीका घुमुवा घुससहित बिहीबार साँझ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासले घुससहित सशस्त्र प्रहरीका जवान अरुण झालाई पक्राउ गरेको हो। ११ नम्बर सशस्त्र प्रहरी गण सीमा सुरक्षामा कार्यरत प्रहरी जवान

१२ किलो गाँजासहित चार जना पक्राउ

रौतहट ,जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार राति १२ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले गौर नगरपालिका-४ बकैया नदीको बाँध सडकमा राति नेपालबाट भारततर्फ जान

यसकारण दिए मुख्य न्यायाधिवक्ता न्यौपानेले राजीनामा

काठमाडाैँ,प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।  नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका