Author Archive

कम्युनिस्ट सरकारको १५ खर्ब ३२ अर्बको बजेट, कहाँ कति छ रकम ?

बजेट : १५ खर्ब ३२ अर्ब चालु खर्च: ९ खर्ब .५६ अर्ब रुपैयाँ पुँजीगत खर्च: चार खर्ब ८ अर्ब वित्तीय व्यवस्थापन: १ खर्ब ६७ अर्ब नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चुनावपछिको दोस्रो बजेट आज ल्याएको

बढ्यो कर्मचारीको तलब

काठमाडौं,सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २०

रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब

काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

अब सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध

काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

अब वृद्धभत्ता ३ हजार

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको

क्रिकेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले भत्काइदिएपछि….

चितवन,धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार बुधबार बिहान स्थानीयले डोजर लगाएर भत्काइदिएका हुन्। फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबार लगाएको थियो।

संसदमा २०७६/०७७ को बजेट पेश,यस्ता छन् कार्यक्रम

काठमाडाैँ,सरकारले आज आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् । हेर्नुस् लाइभ भिडियाे

औपचारीक रुपमा खुल्यो तातोपानी नाका

मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । चिनियाँ र

नेता टाँडमा, देश भाँडमा

कबिल्ला राजाकी छोरी थिइन् । आफ्नी एकमात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले राजकुमारी निको हुने सुझाउँदै राजालाई उपाय सिकाए– ‘लोभ

मोदी परिवारको रामकहानी जो मोदीलाई शक्तिशाली बनाउन आफु शक्ति बाहिर छ ।

नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री