Author Archive
अवैध सम्बन्ध लुकाउन बुहारीले सासुलाई चक्कु हानेपछि…
बीरगञ्जमा एकजना ३० वर्षीय महिलाले आफ्नो अवैध सम्बन्ध खुल्ने भएपछि ५५ वर्षीय सासुको हत्या प्रयास गरेकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपलिकाकी ५५ वर्षीय राजपति देवी महरालाई शनिबार अपरचित ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए।

प्रधानमन्त्रीलाई थापाको ब्यङग्य– घुँडामा कत्रो भ्वाङ पर्यो देखाइदिनुहुन्छ कि ?
काठमाडौं,भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– ‘प्रधानमन्त्रीको मान

बेजोडसंग शंख फुकेपनि जोगिएनन् मकै
पोखरा ,सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका-३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शंख बज्न थालेको दुई महिना भइसकेको छ। बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शंख कुनै पूजाआजा वा अनुष्ठान

तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध
काठमाडौं ,भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्याली निकालेको हाे । सरकारले नेपाली

एक पदचाप
पाइलाहरु रोकिने छैनन् , किञ्चित पनि छेकिने छैनन् । तय हुँदैछ गोरेटो यस्तो गोरेटो, जो कोर्नु पर्नेछ आफैंले, छाडिनेछन कहिल्यै नमेटिने पदचापहरु पछाडि लाग्नेहरु थाक्ने छैनन कहिल्यै । त्यो दुरको सुदुरबस्ती जहाँ अट्नेछन हरेक रङ्ग जहाँ

विप्लव नेकपाले गर्यो कञ्चनपुरका स्थानीय तहमा तालावन्दी
महेन्द्रनगर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो । महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र

सर्यो एसईई पूरक परीक्षाको मिति,यस्तो छ परिवर्तित तालिका
एसईई पूरक परीक्षाको समय तालिका सरेको छ। यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

अछामका १२ वटा वडा कार्यालयमा विप्लवको तालाबन्दी
अछाम ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिका र रामाराेशन गाउँपालिकाको बिभिन्न वडामा तालाबन्दी गरेकाे
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौँ ,काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा

७२ वर्षपछि पाकिस्तानमा खुल्यो हिन्दू मन्दिर
इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको

