Author Archive

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार पक्राउ

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग

काठमाडौं,नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो । प्रहरी जवानका लागि ३ हजार ५ सय ९६

अतिले नगरोस् खति

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा

आहा ! संगै निरन्तर झरीरहूँ लाग्ने त्यो पचाल झरना (हेर्नुस तस्विरमा)

कालीकोट,कलकल बग्ने पानी अनि लहलहाँउदो हरियाली आखिर  कसको मन छुदैन होला र ?  हिजाेआज त्यस्तै अबस्थामा देखिन्छ कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहरोबाट बनेको पचाल झरना । कुनैबेला पचालछहराको रुपमा परिचित यो झरना पचालो

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, यस्ता छन सहमति

काठमाडौँ,पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राति सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा भएको बैठकमा दुवै देशका विदेशमन्त्रीले आ–आफ्नो

प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदै

काठमाडौँ ,पार्टी एकता र दुई अध्यक्षको व्यवस्थापछि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदैछन । पार्टी एकतापछि प्रचण्डले पहिलोपल्ट पूर्णकार्यकारी अधिकार प्राप्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि १०

भारतसँग स्तब्ध नेपाली किशोर टिम

भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल कमजोर रह्यो। पाँचौ संस्करणको प्रतियोगिता अन्तर्गत भारतको कल्याणीमा बुधबार नेपाल सुरुवातबाटै दबाबमा रह्यो। एकपक्षिय रुपमा भारतले नेपालमाथि

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

एजेन्सी, भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार

अब सडकमा पशुचौपाया बाँधेमा ५ हजार जरिवाना !

धनगढी,कैलालीको बर्दगोरिया गाँउपालिका-१ ले आफ्नो क्षेत्रभित्र रहेका सडकमा पशुचौपाया बाँधेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै पशुपालकहरूलाई सडक छेउमा पशुचौपाया नबाँध्न आग्रह गरेको हाे । अटेरी गरेमा पहिलो