Author Archive

राष्ट्रपतिले देउवाको अपमान गरेको भन्दै तरुण दलले गर्याे विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै काँग्रेस भ्रातृ संगठन तरुण दलले विरोध गरेको छ । संविधान दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बोलीप्रति ब्यंग्य गरेको

प्रहरीमा ३५ सय दरबन्दी थप्‍न प्रस्ताव पेश, तीन एसएसपी थपिँदै

काठमाडौं । नेपाल प्रहरीमा तीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ३ हजार ५ सय ९६ जनाको दरबन्दी थप्न प्रस्ताव पेश गरिएको छ । गृह मन्त्रालयले तीनजना एसएसपी, दुई एसपीसहित ३५ सय ९६ जनाको दरबन्दी थपको प्रस्ताव स्वीकृतिका

बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ११ जना पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक

नेपालमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै, यस्तो छ बच्ने उपाय

काठमाडौं,पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको

पत्रकार शालिकराम पुडासैनी प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै

चितवन,पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुनेछ। बिहान ११ः२० बजेसम्म कोही पनि अदालतमा आइनपुगेको

सवारी दुर्घटनालाई कम गर्न जाजरकोटमा टाइमकार्ड सुरु

जाजरकोट ,बढ्दो सवारी दुर्घटनालाई कम गर्न जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाइमकार्ड लागु गरिएको छ। दशैं, तिहारमा जथाभावी क्षमताभन्दा बढी यात्रुहरु राखेर तीव्र गतिमा सवारीसाधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न टाइमकार्ड सुरु प्रमुख

आफ्ना कर्मचारीहरूलाई १५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडाैँ,नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई आ १५ करोड सहुलियत ऋण बाँड्ने भएकाे छ ।  कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको हाे । नेपाल प्रहरी कल्याण कोषको

यसकारण गरियो (ब्रा) बरामद

काठमाडौं,भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो । शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी

खुल्यो दसैंको अग्रिम टिकट बुकिङ , काउन्टरमा यात्रुको चाप

काठमाडौं, दसैंका लागि लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।  यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा

अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !

एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।