Author Archive

मेलम्चीमा सरकारले ठूलो आर्थिक चलखेल गरेको छ – देउवा

काठमाडौं,प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम

नाफाको यो जिन्दगी !

कहिलेकाँही जिवनका बिषयमा घोत्लीदा पनि आनन्द आउछ । लाग्छ अजिवको हुदो रहेछ जिवनचक्र,सोच्छु जिवनको बास्तविक्ता बुझ्न नपाउदै बालापनको बसन्त ऋतुले फरक प्रकृतिको पालुवा फेर्न थाल्यो । हाे रहेछ साच्चै मानिस भनेको परिस्थितिको दास नै हो ।

यसकारण बाेलायाे कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं

पत्थरीका बिरामी अस्पताल छिर्छन्, लास बनेर निस्कन्छन्

काठमाडौं, काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा पत्थरीका बिरामी उपचार गर्न जाँदा लापरवाहीका कारण लास बनेर फर्किनुपर्ने सिलसिला रोकिएको छैन । शनिबार पनि डाक्टरको लापरवाहीका कारण एक बिरामीको मृत्यु भएपछि आइतबार ओम अस्पतालमा तनाव बनेको छ ।

सी आउनुअगावै ‘सी विचारधारा’

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअगावै ‘सी विचारधारा’ भने आइसकेको छ । खासगरी नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट दलहरूबीच सी विचारधारालाई आधार बनाएर बढेको वैचारिक अन्तरक्रियाले यही देखाउँछ । नेकपा स्कुल विभागको आयोजनामा सोमबारबाट राजधानीमा

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

काठमाडौं। दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसंै मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट

एकै पटक एक सय ५७ कैदी बिरामी परेपछि……

इलाम । इलाम कारागारका एकाएक १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र रोग एकबाट अर्कामा सर्दै जाँदा सङ्क्रमणको अवस्था देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने,

थुनुवामा रहेका ज्यान मुद्दाका आरोपी गौशाला प्रहरी वृत्तबाट भागे

काठमाडौँ,महानगरीय प्रहरी वृत्त गौशालाबाट थुनुवामा रहेका एक ज्यान मुद्दाका आरोपी भागेका छन् । सवारी ज्यानमुद्दामा थुनुवामा राखिएका उनी आइतवार भागेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि भाग्नेको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । यसबारेमा थप

यसकारण गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक

काठमाडौं,चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल शुरु गरेका छन् । आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि

दशैंलगत्तै राष्ट्रपति भण्डारी जापान जाँदै

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी दशैंलगत्तै जापान जाने तयारी भएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले जानकारी दियो । जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ