Author Archive

२ दिनमा २० हजार यात्रुले लिए दशैंमा घर जान अग्रिम टिकट

काठमाडौं,दशैं, तिहार तथा छठका लागि घर जान काठमाडौंको नयाँ बसपार्कबाट मात्रै २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र २ दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका

नेपाल आएर रक्सी पिएका भारतीय नागरिकको कुलोमा डुवेर मृत्यु

मलङ्गवा,सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र

विदेशी रिमोट कन्ट्रोलमा नाचिरहेका नेपाली लिलीपुटरहरु

जतिबेला देशले अस्थिरता,निराशा,कुन्ठा,भ्रष्टाचारले जनतामा ब्याप्त छाएर अग्रगमन प्रगतिशील परिवर्तनको विकल्प खोज्न सुरु गर्दछ । त्यतिबेला बिदेशीले आफू अनुकुल अनुसारको पात्रको प्रयोगलाई पर्दामा देखाउने गर्दछ । यो इतिहास अहिलेमात्र नभएर झन्डै कोतपर्बदेखिनै चल्दै र चलाउदै आएको देखिन्छ

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं-,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझदारी पत्रमा हस्ताक्षर हुने भएकाे छ । यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। सम्झाैताले‘दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेको

नागढुंगा-नौबिसे सडकमा ओभरटेक गर्न नपाइने

काठमाडौँ, मंगलबार (आज)बाट नागढुंगा नौबिसे सडकमा ओभरटेक गर्न नपाइने भएको छ । दशैँ, तिहारलगायत चाडपर्वमा हुने सवारीसाधनको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको हो । सोमबार जिल्ला प्रशासन

ट्रकले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गएराति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९

मान्छे हानेर भागेको राँगोलाई गोली हानी मारियो

काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई प्रहरी गोली प्रहार गरी मारेको छ । मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो। मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका

२ थान पेस्तोलसहित १ जना पक्राउ

भोजपुर–२ वटा अटोमेटिक पेस्तोलसहित भाजपुरमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीया बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको

अपरिचित व्यक्तिले गोली चलाउँदा १ जना घाइते

सप्तरी– भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् । स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि