Author Archive

सबैभन्दा बढी नेपाली मलेसियामा हराउँछन्
काठमाडौं, वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ। आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको

सास फेर्नु मात्रै जिन्दगी होइन्
सास फेर्नु मात्रै जिन्दगी मानिदैन साथी, जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ ! आवाज निक्लनु मात्रै बोलेको मानिदैन साथी, बोल्नुको मजा त्यतिखेर हुन्छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै
यसकारण राजदूत पौडेलसँग सीआईबीले लियो बयान
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा

बिप्लव नेकपाका बर्दीया जिल्ला सदस्यले गरे आत्मसमर्पण
गुलरिया बर्दिया,नेत्रविक्रम चन्द नेकपाका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला पार्टी सदस्य रामबहादुर विकले नेकपा परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो। मृत्युको

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले

काँग्रेसभित्र बढ्दो शक्ति संघर्ष ,पौडेल समूहद्वारा बैठक बहिष्कार
काठमाडाैँ,नेपाली कांग्रेसभित्र अब हुने १४ औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो । संस्थापन

जब सिँढी चढ्दाचढ्दै भारतीय प्रधानमन्त्री मोदी लडे….(भिडियोसहित)
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा

आहा ! हिउँको घुम्टोमा स्वर्गकी अप्सरा रारा
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

विप्लव नेकपाका कार्यकर्ताले प्रधानाध्यापकलाई मोसो दले
कैलाली, सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवु नेकपाका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब

