Author Archive

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र
इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । इटहरीमा पहिलो पटक क्यानको आयोजनामा

बाँकेको राप्ती सोनारीमा गरियो माँघी मिलन कार्यक्रम
नेपालगन्ज, बाँकेको राप्ती सोनारी गाँउपालिकामा माघी मिलन कार्यक्रम गरिएको छ । वडा नं. ४ मा रहेको दिदी बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको हो ।माघी मिलनका अबसरमा थारु समुदायले

प्रधानमन्त्री प्रचण्डले पाए विश्वास मत : पक्षमा २६८, विपक्षमा २ मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले २६८ जना

बुधबार सार्वजनिक बिदा (सूचनासहित)
काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि (पुस २७) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । यही पुस २५ गते बसेको

अखिल (क्रान्तिकारी) बर्दियाको २१ औँ जिल्ला सम्मेलन माघ २७ गते
बर्दिया, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला संयोजक भरत परियारको अध्यक्षतामा मंगलबार बर्दियामा बसेको बैठकले माघ २७ गते २१ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई विद्यार्थी नेताको प्रश्न – ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दश बर्षे जनयुद्ध सुरुवात गरिएको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने हिम्मत छ ? भनेर प्रश्न गरिएको छ । प्रचण्ड नेतृत्वको सरकाद्धारा पौस २७ गते पृथ्वी जयन्तीको सन्दर्भमा राष्ट्रिय एकता

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन
ललितपुर, चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको दोस्रो दिन भेट्रान्स टिम इभेन्ट्समा वडा नम्वर १६ ले स्वर्ण पदक जितेको छ । मंगलवार सम्पन्न फाइनलमा वडा नम्वर १६ ले २० वडालाई ३–१ को सेटमा पराजित गर्दै

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न
नातिबाबु भट्ट अमेरिका। कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागि

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो
काठमाडौँ, आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने। आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा

मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ। आज