Author Archive

रास्वपाबाट ढाका श्रेष्ठ निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो बैठक सम्पन्न, निर्णय के छन् ?
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । आतबार देखी काठमाडौंको बालाजु इन्जिनियरिङ कलेजमा सुरु भुएको केन्द्रीय समितीको चौथो पुर्ण बैठक मंगलबार सम्पन्न भएको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष

कर्णाली प्रदेशमा सरकारबाट बाहिरियो एमाले
सुर्खेत, कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएसंगै एमाले बाहिरिएको हो । आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह,

आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै माओवादी
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष

गोठालाहरूको आक्रमणमा परी नाइजेरियामा ५०को मृत्यु
कानो,नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ ।

नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं, नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी

वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता लागू
काठमाडौं, आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले बारा, तनहुँ र चितवनमा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुने
काठमाडौँ – दुई कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको

सत्ता गठबन्धनले नीति तथा न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको

नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा
काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार अपडेट

