Author Archive
नक्कली नोट छाप्ने,देखि‘बजार प्रतिनिधि’सम्म पक्राउ
काठमाडौं,फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ

आम्दानीका लागि करेसाबारीमा अलैंची खेती
पाँचथर , यहाका किसानले करेसाबारीमा पनि अलैंची खेती गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको अभ्यास सुरु गरेका हुन्। आम्दानी हुने देखेपछि खोल्साखोल्सी, जंगल र पाखाबारीमा गरिने

प्रदेश २ ले वीरगन्जमा शहीद दिवस मनाउने
जनकपुरधाम, प्रदेश २ सरकारले यस वर्ष पर्साको वीरगन्जमा शहीद दिवस मनाउने भएको छ। शहीदको सम्झनामा मनाइने शहीद दिवस यस वर्ष प्रदेश सरकारले वीरगन्जमा विशेष समारोहको आयोजना गर्ने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले

सहकारीले वैदेशिक रोजगारीलाई कम गर्नुपर्छः मन्त्री अर्याल
ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहीबार ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।सहकारी
काठमाडौंमा २ गुण्डा नाइके पक्राउ
काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट

वडा कार्यालयमा भेटिएको कुकर बम निष्क्रिय
सिन्धुली,नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो ।जिल्ला

आगो निभाउँदा पिता गुमाएका १९ महिने छोरालाई दिइयो ‘मेडल’
एजेन्सी ,अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका

छिन्चु – जाजरकोट सडकमा बस दुर्घटना १८ घाइते
सुर्खेत, सुर्खेतको छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा
काठमाडौँ, २४ पुस लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे
पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल प्रभावित ?
काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ । मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार

