Author Archive

पाकिस्तानमा रोटी पसलेहरू आन्दोलनमा ;आँटाको संकट

पाकिस्तानका, केही प्रान्तमा गहुँको पिठोको चरम संकट देखिएको छ। जसका कारण मानिसले रोटीसमेत खान नपाएको बिबिसीले जनाएको छ। आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा ‘नान रोटीका दोकानहरू’ बन्द हुन थालेका छन्। साथै, बलुचिस्तान, सिन्ध र

मेलम्ची सम्मको सडक निर्माण शुरु

काठमाडौ‍ं , मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो । सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक

प्रतिनिधसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता

प्रचण्ड र पौडेलबीच खुमलटारमा भेटवार्ता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ। प्रचण्ड र पौडेलको छलफल सभामुख र उपसभामुखको निर्वाचन केन्द्रित भएको पौडेलका सहयोगी

मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

काठमाडौं,मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचना सहित)

काठमाडौं, ७ माघ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न

हतियारसहित विप्लबका कार्यकर्ता पक्राउ

संखुवासभा : संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको गोठबाट

काँग्रेसको सभामुखमा उम्मेदवारी नदिने निर्णय

काठमाडौँ ,नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकपछि जारी गरिएको विज्ञप्तिमा

पैसा नभएर, झिंगा परेको लस्सी पनि पिए ;शाहरुखले

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।हालै शाहरुखले रियालिटी शो डान्स प्लसको

पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना

काठमाडौं,पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा