Author Archive

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
बेइजिङ, चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले चीनमा ४१ को मृत्यु
काठमाडौं ,कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ । चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, बिभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौं,आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाके माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान

टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ जनाको मृत्यु, सयौं घाइते
टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा
गाई काटेको आरोपमा दुई जना पक्राउ
इटहरी, गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई

छोराछोरी जिद्दी छन् भने ? यी ८ उपाय अपनाउनुस्
सन्तानलाई संस्कारी बनाउने तनाव आजभोलिका बुवा आमालाई हुने गरेको छ । प्राचिन समयमा समाजको बनावट, संस्कार, संस्कृति, धर्म आदीका कारणले परिवार र बालबालिकामा पूर्वीय सभ्यता र संस्कार हुने गरेको थियो । तर अहिले समय र समाज

जलेर एक महिलाको मृत्यु
सिरहा, सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार
कालिकोट,कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो
नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
काठमाडौं,नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको युवान क्षेत्रबाट

कर्णाली विकास परिषद् बैठक : पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल
काठमाडौं, शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ बसेको कर्णाली प्रदेश विकास परिषदको बैठक स्म्पन्न भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा वसेको वैठक कर्णाली प्रदेशको प्रथम

