Author Archive
ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,
ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो

माघ १९, पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको त्यो कालो दिन (सम्बोधनसहित )
काठमाडौँ , आज माघ १९ नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ। ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१
कर घटाउनै पर्ने दबाबमा सरकार
काठमाडौं,भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को

सरकारले छाउगोठ हैन् छाउ मानशिक्ता भत्काउने अभियान शुभारम्भ गरोस – अध्यक्ष खड्का
बान्नीगढ़ी जयगढ़ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सरकारले छाउपढि प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउनु भन्दा छाउले भरीएको मन भत्काउने अभियान थाल्नुपर्ने बताएका छन । अध्यक्ष खडकाले सरकारले छाउगोठका नाममा ऋण गरेर बनाएका घर भत्काउनु भन्दा

पृथ्वीराजमार्गमा लागुऔषध ओसारपोसार बढ्यो
तनहुँ,तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का

यौन शोषणको आरोपमा एसएसपी राणा पक्राउ
काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

दैलेख नौमुले गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न पुर्जी
दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुलाई अभद्र व्यवरहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरिएको हो । शुक्रबार पक्राउ पूर्जी जारी

चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने
काठमाडौं, कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम

‘हलो’ले अड्काएकै हो त राप्रपाको पार्टी एकता ?
काठमाडौं, पछिल्लोपटक राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । छिटै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको पाइएको हो ।

दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे
दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी

