Author Archive
टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरीका असई र जवान पक्राउ
बुटवल, रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर

यसकारण नेकपाको सचिवालय बैठक स्थगित
काठमाडाैँ, नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको हाे । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज

फागुनदेखि नारायणीमा सरर पानी जहाज
नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण
गच्छदारलाई फसाइयो : सभापति देउवा
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ पार्टी र सरकारको चाकरी नगर्न आग्रह गरेका छन् । ललिता निवासको जग्गा प्रकरणमा का्रग्रेस नेता विजयकुमार गच्छदारलाई फसाइएको उनको दावी छ । रामेछापको मन्थलीमा शनिवार

आज सकिँदै एक महिने स्वस्थानी व्रत
काठमाडौं, पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ। पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि शुरु
भारतबाट कुखुराको मासु तस्करी हुँदै
काठमाडौं ,मागभन्दा उत्पादन बढी भएको जनाउँदै पोल्ट्री व्यवसायीले १० दिन ‘चिक्स होलिडे’ गरे। र, सेटन मेसिनमा सेट गरिएका ‘ह्याचिङ’ अण्डा मंसिर २९ गतेदेखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरे। मंसिर २९ देखि पुस ८ सम्म

समयमै काम पुरा नगर्नेहरूको ठेक्का रद्द
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने

पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य
सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक

ज्यानै जोखिममा राखेर सडक निर्माण
कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न
संघीयताको विषयमा सोच्न सकिने : प्रचण्ड
नुवाकोट,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता अहिले नआएको भन्दै प्रचण्डले सम्झौता गर्दै जाँदा अर्कै संघीयता आएको

