Author Archive
जहाज डिले हुँदा बाबुराम र प्रचण्ड बिच भलाकुसारी !
काठमाडौं त्रिभुवन विमानस्थलबाट बिहान सात बजे उड्नुपर्ने विमानको उडान नहुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेट भएको छ। बाबुरामले ट्वीटरमा फोटो राख्दै विमान डिले हुँदाको फाइदा भनेर लेखेका छन्। उनले

नारायणीमा ३ गोही मृत भेटिए ७ पासोमा….
चितवन ,राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्। निकुञ्जका

यसरी राखिएको छ भक्तपुर क्वारेन्टाइनमा
भक्तपुर,सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट ल्याएका नेपालीलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण बनाएको छ । सोही क्वारेन्टाइनमा आज (आइतबार) ल्याइएका नेपालीलाई राखिएको छ ।
अष्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार
काठमाडौं , अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो

तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला गरियाे
बाजुरा, गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने
आज हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ

पलाताको राडुनेटामा गाडि पुग्यो..
कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको थिर्पुदेखि राडुनेटा सम्मको ११ किलोमिटर सडकमा गाडि पुगेको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा गाडि संचालन गर्ने पलाता गाउँपालिका पहिलो गाउँपालिकाको रुपमा चिनिएको छ । स्थानीय तहको बजेटबाट गाउँपालिकाले २ वटा

आज २०७६ फागुन ४ गते आइतबारको राशिफल
आज २०७६ फागुन ४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बिग बोस–१३ को उपाधि शुक्लाले जिते
बिग बोसको १३औं संस्करणको उपाधि भारतीय अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको उपाधि शुक्लाले जितेको हुन्। विजेता उनले उनले ५० लाख नगद र एक कार जिते।

१ सय ७५ जनालाई खरिपाटीमा १५ दिन क्वारेन्टाइनमा राखिने
काठमाडौं , चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा

