Author Archive

काेराेना भाइरस जंगली जीवजन्तुको अवैध शिकारबाट फैलिएको आशंका

सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो। अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई

प्रकाण्डका छोरा नरेन्द्र बिक बानेश्वरबाट पक्राउ

काठमाडौँ , प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका

१०३ दिन पछि थुनामुक्त पूर्वसभामुख महरा

काठमाडौं,बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । डिल्लीबजार कारागार कार्यालयले केही समय अगाडि मात्रै महरालाई थुनाबाट रिहाइ गरेको हो । अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद

विद्युतीय बस सञ्चालनमा ल्याउदै प्रदेश सरकार

हेटौंडा, वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडा– धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले ‘प्रदेश

सफाइ सँगै महराको सांसद पद निलम्बन फुकुवा, सेवा सुविधा पाउने

काठमाडौं ,जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको

रिहाइको लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा

काठमाडौं, बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ । मुद्दाको फैसला सुन्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका महरालाई प्रहरीले डिल्लीबजार कारागारतर्फ लगेको हो ।

एमाले र माओवादीका विद्यार्थीबीच झडप,कार्यालय तोडफोड

चितवन,चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ ।   कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको

सञ्चारमाध्यममा प्रधानमन्त्रीको गुनासो मैले बाँसुरी बजाएको समाचार मात्रै आउन्छ : प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्रीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन् । काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले

छात्रवृत्ति हिनामिना गर्ने अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा….

काठमाडौं, सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन

साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने

काठमाडौं , नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म ‘मारुनी’ लण्डनमा भएका नेपालीबीच चलचित्र प्रदर्शन गरिने भएको छ । निर्मात्री पुनम गौतमले फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको जनाइन् ।   यसअघि फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही