Author Archive
यति समूहका शेर्पा लागुऔषधसहित पक्राउ
काठमाडाैँ,यति समूहका सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय

यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ । दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष

प्रधानमन्त्री ओलीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’

नेपाल ट्रष्टको जग्गामा मेरो संलग्नता छैन : देउवा
काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । देउवाले बुधबार प्रेस वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री हुँदा आफ्ने संलग्नतामा कुनै पनि

प्रधानमन्त्री ओलीले भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु
काठमाडौं, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् । बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् । पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु
यसरी आउदैछ बजारमा शाहीको ‘ज्यानै दिने मान्छे’
नेपालगन्ज,गायक राजबाबु शाहीको पहिलो प्रस्तुती ‘ज्यानै दिने मान्छे’ बजारमा आउने भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा म्युजिक भिडियो छायाँकन गरीएको उक्त गित बजारमा आउने लागेको दुर्गा खत्रीले जानकारी दिएकी छन । खत्रीका अनुसार केही समय

भारतबाट ल्याइएका दर्जन बढी मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौं, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा

यस्तो छ सुत्नुअघि एक गिलास मन तातो दूध पिउनुको फाइदा
एजेन्सी , बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न

पोखरामा पनि सैनिक अस्पताल सञ्चालनमा
नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल

क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो ।

