Author Archive
कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा

‘मास्क’मा कालोबजारी भेटिएमा ११३७ मा फोन गर्न आग्रह
काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको

आज २०७६ फागुन २३ गते शुक्रबारको राशिफल
आज २०७६ फागुन २३ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

टाउकोले टेकेको मेरो संघीयता
आज देशमा तीन तहका सरकारहरु क्रियाशील छन् । ७५३ वटा स्थानीय तह , ७ वटा प्रदेश र १ संघीय सरकार गरी जम्मा ७६१ वटा सरकार चलिरहेका छन् । २५० बर्षअघि जबरजस्ती केन्द्रित गरिएको एकात्मक र केन्द्रिकृत

रुकुमबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी दुर्घटना
नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट

नेपालगन्ज विमानस्थलमा पनि‘कोरोना हेल्थ डेक्स’ स्थापना
नेपालगन्ज,बाँके नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपालगन्जको राँझा विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाले यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिबारदेखि हेल्थ डेस्क स्थापना गरेकाे हाे । स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य

बिभिन्न देशका प्रधानमन्त्रीले गरे ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौँ, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्। ओलीलाई आजबाट

मास्क, औषधिको आपूर्ति सहज बनाउने उच्चस्तरीय समितिको निर्णय
काठमाडौं,सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । विदेशबाट आउने व्यक्तिको स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, बेलुका जाउलो दिइने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ। चिकित्सकका अनुसार सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष सहित ५१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं, जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । गाउँपालिकाको बजेटबाट

