Author Archive

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने

काठमाडौं, भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ । चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण

विप्लव समूह शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

जनकपुरधाम , प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार

कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

अमेरिकामा कोरोना कारण दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो । स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै स्थानीयवासी

दाङसडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन्  प्राधिकरणले सो क्षेत्रमा सडक

विदेश पढ्न जाने नेपालि विद्यार्थीलाई तत्काल एनओसी नदिने

काठमाडौं, विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् । आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । कोरोना भाइरसको

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक सहभागी

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् । दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा

कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

दुई महिनापछि सञ्चालन डोल्पाका विद्यालय ; उपल्लो क्षेत्रका अझै बन्द

डोल्पा , अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन्। गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन्। तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र