Author Archive
नयाँदिल्ली हिंसात्मक झडपमा : मृतकको संख्या ३७पुग्यो
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा
वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: अध्यक्ष प्रचण्ड
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।गृहजिल्ला चितवनमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प
बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध
काठमाडौं, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो । तरुण दलको सूर्यविनायक नगर समितिले

छोरा मारेको अभियाेगमा आमा पक्राउ
पर्सा ,आफ्नै १ वर्षीय छोरोका हत्या गरेको अभियोगमा पर्सामा एक आमा पक्राउ परेकी छन्। पर्साको सिर्सिया नदीमा बालक प्रमोद साहको शव फेला परेपछि उनी पक्राउ परेकी हुन्। बिहीबारबाट एकै घरका तीन जना बालबालिका हराएको हल्ला चलिरहेको

२ लाख ४० हजार ‘स्मार्ट’लाइसेन्स छापियो
काठमाडौं, ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ

सरकारले ध्यान नदिएपछि सडक बनाउन आफैँ जुटे स्थानीय
सुर्खेत, सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् । उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका

मास्क बिक्रीमा मनपरी
काठमाडौं , बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा

डोल्पामा समयमै पुग्यो नयाँ पाठ्यपुस्तक
डोल्पा, हिमाली जिल्ला डोल्पामा यस बर्ष समयमै नयाँ पाठ्यपुस्तक पुगेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुन दोस्रो साताभित्र मध्य र तल्लो डोल्पाका पाँचवटै स्थानीय तहमा नयाँ पाठ्यपुस्तक वितरण सुरु गरिएको हो। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक ढुवानीमा

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
मकवानपुर, जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख

पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो
दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा

