Author Archive

प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा बिक्री गरिने
काठमाडौं, कोरोना भाइरसको सन्त्रासका बीच कालोबजारी गर्नेहरुबाट जफत (बरामद) गरिएको माक्सहरु बिक्री गरिने भएको छ । महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका सबै माक्सहरु बजार मूल्यअनुसार बिक्री बितरण गर्नका लागि साझा स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध
काठमाडौं, कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ । भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो
आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म
काठमाडौं, सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय

रौतहटमा पेस्तोलसहित एक जना पक्राउ
रौतहट,सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो । उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली

दाङमा बसबाट ओर्लंने क्रममा महिलाको मृत्यु
दाङ, बसबाट ओर्लंने क्रममा एक महिलाको मृत्यु भएको छ । बसबाट झर्ने क्रममा महिलाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ख ५४६३ नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा तुलसीपुर १४ भोजपुर
झापाका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएन
काठमाडौं,कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक
साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो । दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम

मदिरा पिएर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने
जनकपुरधाम,धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई २ नम्बर प्रदेश सरकारले ३–३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार विहान

कोरोनाको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?
काठमाडौं, विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख

काठमाडौँको सतुङ्गलबाट ८ लाख ४० हजार मास्क बरामद
काठमाडौँ , काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा

