Author Archive

सेल्फ क्वारेनटाइन’मा धुर्मुस सुन्तली

काठमाडौं , अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् । धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् ।

बहराइनमा तीन नेपालीमा कोरोना संक्रमणको पुष्टि

मनामाह,बहराइनमा तीन नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ । त्यसबाहेक

कोरोना संक्रमणले एकै दिन भारतमा ३ जनाको मृत्यु

नयाँ दिल्ली,भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना

चीनमा कोरोना भाइरसको खोप १०८ जनालाई लगाइयो

बेइजिङ , कोरोनाभाइरस उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले

राजधानीका सपिङ मलहरु बन्द

काठमाडौं , राजधानीका ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्‍चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन्

बुद्ध एयरले घटायो भाडा

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ।   काठमाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएको गुनासो आएपछि मन्त्री भट्टराईको आग्रहमा बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको

शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको

प्रधानमन्त्री ओलीले बोलाए दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का

भारतसँगका तत्काल नाका बन्द नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं ,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

जनकपुर , मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका धनुषाको जनकपुरधामका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।