Author Archive

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ

पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि

काठमाडौं,पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम

कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले

आज २०७६ फागुन १३ गते विहीबारको राशिफल

आज २०७६ फागुन १३ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

भारतमा कोरोना संक्रमित मध्य ४८ जना निको भए

भारत,छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् । भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् ।

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

पोखरा , भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए

रिचार्ज गर्दा टेलिकमले शतप्रतिशत बोनस दिने

काठमाडौं- कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी

घरमै रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली बुधबार ४ बजेर ५५ मिनेटमा ट्वीट गर्दै अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् । म

अतिआवश्यक सवारीमा मात्रै इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौं, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी

फ्रान्सबाट बाँके आएका नेपाली आए सम्पर्कमा

फ्रान्सबाट नेपाल आएका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो । सोही बिमानमा नेपाल आएका बाँकेका ३