Author Archive

मुस्लिम जर्नलिस्ट क्लबद्वारा ७ जना सम्मानित

नेपालगन्ज, मुस्लिम जर्नलिस्ट क्लब नेपालले ७ जना ब्याक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा मुस्लिम जर्नलिस्ट क्लबको आयोजनामा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार डक्ट धिताल

त्रिभुवन माविका शिक्षक आन्दोलित, प्रहरी लगाएर आन्दोलन माथि दमन गर्नखोजेको आरोप

काठमाडौं, बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले दशकौं देखी अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षकका लागी आवेदन खुल्ला गरेपछी शिक्षकहरु आन्दोलित भएका हुन

भुटानी शरणार्थी टेकनाथ रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ । बिहीबार

३० वर्ष पुग्दा पनि रहस्यमै दासढुंगा हत्याकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

काठमाडौँ, सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया

काठमाडौं, कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितीमा क्रमश उपाध्यक्षमा प्रेम

सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय