Author Archive

रवीन्द्र मिश्रविरुद्व विद्रोहको तयारी, ४७० जनाको हस्ताक्षर

काठमाडौं । राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएपछि सो क्षेत्रमा विद्रोह हुने भएको छ । राप्रपाका सो क्षेत्रका नेता कार्यकर्ताले विद्रोहका लागि हस्ताक्षर संकलन सुरु गरेकाछन् । हालसम्म ४७० जनाको हस्ताक्षर संकलन भैसकेको एक

नेपालमै विदेशी डिग्रीको नाममा ठगी, अखिल क्रान्तिकारीद्धारा संघर्षको घोषणा

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विदेशी डिग्री तथा बोर्डसँग सम्बन्धनको नाममा नेपालमा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरूबाट भइरहेको ठगी, शोषण र दमनविरुद्ध सडक संघर्षको घोषणा गरेको छ । बुधबार

युद्ध कमान्डर झकबहादुर मल्ल : जसले बुनेका छन् सुर्खेत समृद्धिका सपना

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेदवार बनाएको छ । दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेका र

बङ्गुर पालनले बदलिएको भविसराको भावी

गरे के हुदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेकी छन् नारायण नगरपालिका ३ दैलेखकी भविसरा सार्की । भविसराको भावी बंगुर पालनले बदलिएको छ । सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (EWPN) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार

चिनियाँ उच्चस्तरीय टोली भोलि काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भोलि काठमाडौैं आउँदैछ । वदलिदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भू–राजनीति, नेपालको अस्थिर राजनीती र अनिश्चिताविच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो । चिनियाँ कम्युनिस्ट

काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादका बिच टिकट दिएपनि मनोनयन दर्तामै उनको अवस्था कमजोर देखिएको छ । मिश्र केही आफन्त र पार्टीका साधारण कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए

सिटिइभिटीको नयाँ उपाध्यक्षमा मोहम्मद सफीउल्लाह नियुक्त, पदभार ग्रहण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदमा मोहम्मद सफीउल्लाह नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार नियुक्त भएपछि सफीउल्लाहले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।

प्रतिनिधि सभा सुर्खेत–२ बाट झकबहादुर मल्ल होमिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुर्खेत क्षेत्र नं. २ मा झकबहादुर मल्ल (सुदीप) प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न लागेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई निर्वाचनमा

गोरखा क्षेत्र नं. २ बाट लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदै

काठमाडौं । गोरखा ।गोरखा क्षेत्र नं. २ बाट आदरणीय लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न औपचारिक

प्रतिनिधि सभामा जुम्लाबाट नरेश भण्डारी मैदानमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका छन्