कुशे गाँउपालिकाको मालुमेलामा हुने भयो दोसो अध्यक्ष कप २०७६

यस्ता छन आकर्षक पुरुस्कार

जाजरकोटको कुशे गाँउपालिकाकाे मालुमेलामा दाेस्रो अध्यक्ष कप हुने भएको छ । १ बर्ष अघि देखी सन्चालन हुदै आएको अध्यक्ष कप दोश्रो फेरि संचालन हुने भएकाे हाे ।  बैशाख २१ गते देखि सुरु हुने कप बैशाख २४ गतेसम्मा हुने  बताइएकाे छ ।

झादेवी युवा बिकास केन्द्र कुसे ५ ढिमे‌,मधुरिमा कला केन्द्र जाजरकोट ‌,युवा सुचना केन्द्र कुसे गाँउपालिकाको आयोजनामा कुशे ५ मालुमेलामा अध्यक्ष कप दाेस्राे आयोजना हुने भएको हो ।

कपमा बिभिन्न खेल र स्थानिय खाँडाे नाँच झाँकी सहित संचालन हुने स्थानिय युवा अगुवा टेकराज मल्लले जानकारी दिए । मल्लका अनुसार संचालन हुने खेलहरु‌ फुटबल भलिबल,लङजम्प,दाैड,सटपुट लगायतका खेलहरु हुने बताइएको छ ।  त्यस्तै सबै खेलकुद तर्फ आर्कषक पुरुस्कारको ब्यवस्था  समेत गरिएकोे बताइएको छ ।

यस्ता छन आकर्षक पुरुस्कार

फुटबल तर्फ प्रथम पुरुस्कार रु ४०००० चालीस हजार दितिय पुरुस्कार रु २५०००। ‌उत्कृष्ट गोल रक्षक रु ३००० तिन हजार रहेको छ । ‌उत्कृष्ट खेलाडी रु ३००० तिन हजार उच्च गोल कर्ता रु ३००० तिन हजार ‌‌भलिबल तर्फ ‌प्रथम ४०००० रु चालिस हजार ‌द्दितिय २५००० रु पच्चीस हजार‌ तृतीय १५००० रु ९ पन्ध्र हजार
‌ उत्कृष्ट खेलाडी ३००० रु तिन हजार रहेको छ ।

भने ‌‌महिला सपपुट ‌प्रथम ३५०० तिन हजार पाच सय ‌द्दितिय २५०० दुई हजार पाच सय‌ तृतीय १५०० एक हजार पाच सय‌‌ मा बि स्तरीय दौड ३०० मिटर‌ प्रथम ३५००९ तिन हजार पाच सय‌ रहेकेा छ  । द्दितिय २५००  दुई हजार पाच सय तृतीय १५०० एक हजार पाच सय‌ खुल्ला दौड ५०० मिटर‌ प्रथम ३५००९ तिन हजार पाच सय‌ रहेकाे छ । त्यस्तै  द्दितिय २५०० दुई हजार पाच सय ‌तृतीय १५०० एक हजार पाच सय‌ रहेकाे छ । 

‌लङजम्प खुल्ला‌ प्रथम ३५०० तिन हजार पाच सय‌ द्दितिय २५०० दुई हजार पाच सय‌ तृतीय १५०० एक हजार पाचसय एकल नृत्य ‌प्रथम ३५०० तिन हजार पाच सय‌ द्दितिय २५००दुई हजार पाच सय‌ तृतीय १५००एक हजार पाचसय ‌‌एकल गित ‌प्रथम ३५०० तिन हजार पाचसय ‌द्दितिय २५०० दुई हजार पाचसय ‌तृतीय १५००एक हजार पाचसय‌ ‌ धाचा प्रतियोगिता ‌प्रथम १००००दस हजार ‌द्दितिय ७००० सात हजार ‌तृतीय ५००० पाच हजार ‌रहेकाे बताइएकाे छ । 

त्यस्तै ‌ झाकी प्रदशर्न तर्फ बाजा ४०००० चालिस हजार‌ खाडो १५००० पन्ध्र हजार‌ मयुर नाच १०००० दस हजार मारुनी नाच ५००० पाच हजार पुरुस्कार रहेको बताइएको छ । 

परुस्कारसंगै खेलमा मेडल,प्रमाणपत्र प्रदान गरिने  आयोजकले  जानकारी दिएकाे छ ।

  • तस्बिरहरू पहिलाे अध्यक्ष कपका हुन