अस्पताल ब्यवस्थापनको क्षेत्रमा आफ्नो पकड बलियो बनाउदै डल्फिन

स्वास्थ्य क्षेत्रलाई स्मार्ट बनाउने उदेश्यले अगाडि बढेको हस्पीटल मेनेजमेनट इन्फर्मेसन सिस्टम डल्फिनले आफनो प्रणालीलाई अझै उत्कृष्ट बनाउने भएको छ ।

म्याभरायन सिस्टम प्रालीले सुरु गरेको उक्त प्रक्रियाले अस्पताल क्षेत्र निक्कै लाभवान्वित भएको भन्दै अझै यसको बजार बढाउने भएको हो ।

राजधानीमा एक कार्यक्रम गरी डल्फिनले नेपालका ग्रामीण क्षेत्रदेखि शहरीक्षेत्रका अस्पताल ब्यवस्थापनको क्षेत्रमा नयाँ प्रणाली लागु गरेको दावी गरेकाे छ ।

यसको बिस्तारमा कम्पनी दिनरात लागिपरेको छ कम्पनीका ब्यवस्थापक दिपक शर्माले भने यो प्रणालीले अस्पताल क्षेत्र ब्यवस्थापनमा सजिलो भएको भन्दै यसको माग दिनानुदिन बढिरहेको छ ।

शर्माले अस्पतालको ओपीडी ,बिरामी दर्ता ,ल्याव,फार्मेसी,पिडी ओटीको क्षेत्रमा यो अझ प्रभावकारी भएको जानकारी दिए । उनले यसको बारेमा बुझनलाइृ मोभोरिन डटकममा हेर्न सकिने बताए ।