रारा पर्यटन विकास समितिले गर्यो रारामा सरसफार्इ

रारा पर्यटन बिकास समितिले  रारामा सरसफार्इ अभियान थालनि गरेकाे छ । प्रत्यक महिनाकाे दाेस्राे शनिबार संचालन हुँदै अाएकाे रारा सरसफाइ अभियान अन्तगत रारा सरसफाइ गरिएकाे हाे ।

रारा पर्यटन विकास समितिकाे नेतृत्वमा समितिका पदाधिकारी, नेपाली सेना,मुर्माका स्थानिय, रारा राष्ट्रिय निकुञ्ज कर्मचारी , द्वारा रारा सरसफाइ गरेकाे रारा रारा पर्यटन विकास समितिका अध्यक्ष तथा वचाउ अभियानका अभियानता देबिकृष्ण राेकायाले वताए ।

अहिले रारामा अान्तरिक तथा वाह्य पर्यटकहरुकाे संख्यामा वृद्धि हुँदै जादा रारा वरपर सिसाका वाेतल पलास्टिक लगाएत वस्तु धेरै भएकाे करिव १२ वाेरा फाेहर संकलन गरिएकाे राेकायाले वताए । रारामा फाेहर हुन नदिन सरसफार्इ अभियान निरन्तर रूपमा हुने बताइएकाे छ । रारा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत यज्ञ राेकायाले पर्यटक वढेसंगै जथाभावी फाेहर फाल्ने गरेकाले फाेहर भएकाे वताए । अब्यवस्थित फाेहरका कारण दुर्गन्धित हुन सक्ने भन्दै सके सरसफाइ गर्न नसके जहाँतही फाेहर नगर्न अनुराेध समेत गरे । 

पछिल्लाे समय अान्तरिक तथा वाह्य पर्यटकहरुकाे संख्यामा वृद्धि हुँदै जादा रारा ताल वरपर सिसाका वाेतल प्लास्टिक लगाएत वस्तु धेरै भएकाे करिव १२ वाेरा फाेहर संकलन गरिएकाे अधिकृत राेकायाले वताए ।