मुक्तक Archive

टेकराज भट्टका ३ मुक्तक

१. झूटो बोल्नु पाप हो किन्तु धर्म पनि हुँदोरहेछ, कुनै झूटको परिणामले साच्चै मन छुदोरहेछ। यौटै बोलीले ठूलै क्षति टर्छ भने किन नबोल्ने, विवेकपूर्ण झूटले पापलाई स्वयम् धुदोरहेछ। २. पिउँ पिउँ लाग्छ कन्चन घुटु घुटु मूल

मुक्तक

१) प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरु त यो बिछोडको जिरा धेरै कडा हुन्छ । २) जसै मबाट तिम्रो दिल दूर हुनेछ बिर्सनलाई मन यो मजबुर हुनेछ तिमीले

नाङ्गालाई तताउने घाम बन्न पाए हुन्थ्यो…

१) कला केहो थाहा छैन सौन्दर्यको कसी के हो ? लेखिएको भाग्य अरे भाग्य लेख्ने मसी के हो ? प्रेम गर्छु तिमीलाई भन्दै हिँड्छन् कति जना आजसम्म थाहा छैन यो प्रेमको दसी के हो ? २)

यहाँ मौन बसेकै कारण उचित हुन्छ भने…

१) यसरी एउटा हार्दा अर्को जित हुन्छ भने यहाँ मौन बसेकै कारण उचित हुन्छ भने अब खाडी तिरैको बाटो तताउन्छु सरकार यहाँ ठुलाबडाकै जागिर सुनिश्चित हुन्छ भने । २) बेसाहरा जस्तै यो जीवन गरि दिउँला तिम्रो

छेउमा जानै हुन्न मृत्युको बात गर्छ….

१. आफन्तकै सम्बन्धमा खुराफात गर्छ । छेउमा जानै हुन्न मृत्युकाे बात गर्छ । कोरोना पनि त्याे आफन्त जस्तै रहेछ, जो नजिक हुन्छ उसैलाई घात गर्छ । २. विषलाई जीवन अमृत मानी बित्छ जिन्दगानी । आफ्नै खुट्टामा

जान्छु, नभनी गए जाति हुनेथियो….

१) आउने थिएन समय जाती हुनेथियो । जान्छु, नभनी गए जाति हुनेथियो । बचन लायौं अहिले मुटु छियाछिया भाछ बरुचट्ट काट्या भए जाती हुनेथियो ।। २) सक्छस,सुधार भुल फरक- फरक छन । तिर्न सकिन्न महसुल फरक-फरक

तिम्रा गोडा धुन म कसरी आउँ…

१) घर न घाटको हुन म कसरी आउँ सबको सामु रुन म कसरी आउँ जीवन दिन्छ्यौ ठानेकोथें सुपारी दियौ तिम्रा गोडा धुन म कसरी आउँ ।  २) मह काड, हात चाट पैसो पनि आउँछ गुन्द्री बुन,

अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !

(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा

ललित बिष्टका ७ चोटिला मुक्तकः ढोका उर्घादा,आमा आए हुन्थ्यो

१.शहर फेरिएछ,अनि,रहर फेरिएछ  तिम्रो बिहे गर्ने डोलिको प्रहर,फेरिएछ । संगै बिहे गरैला भनेकै थेँ ऊ बेलामा  तिम्राे मन अनि मझेरिको जहर फेरिएछ । २.बाच्नु पनि गतिलो सजाय हुन्थ्यो । मर्नु भन्दा पहिले बचाए हुन्थ्यो । बर्षाैँ