समाचार Archive

भरतपुरबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित
चितवन,जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् ।

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई
इलाम, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो । कोरोना राहत को

विजयेन्द्रसँग बिहे गर्दै स्वेता
काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो । स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट
सुर्खेत, जिल्ला मालपोत कार्यालय सुर्खेतविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद वैठक, के–के छन् एजेन्डा ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबा) र दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ । सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण

एनसेलको नयाँ भ्वाइस प्याक : ६० मिनेटको टक टाइम मात्र १७ मा
काठमाडौं, एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् । यी नयाँ

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा
दैलेख, पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखि नै ट्रयाक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको

चीनले भन्यो, ‘नेपालसँगको सम्बन्धले तेस्रो मुलुकलाई असर पर्दैन’
काठमाडौं, चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि फाइदाजनक भएको बताएकी हुन् । उनले भारततर्फ

