समाचार Archive

बौद्धमा आमाछोरी मृत फेला

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।महानगरीय

फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरीको कोरोनाबाट मृत्यु

पेरिस,फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोना भायरस संक्रमणका कारण मृत्यु भएको छ ।पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट ९४ वर्षीय भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो । आधुनिक फ्रान्सका प्रमुख

उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।  काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र

राष्ट्रपति समक्ष ४ देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । नेपालमा

नेपालमा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

हिटर बालेर सुत्दा आमासहित एक छोरीको मृत्यु

बौद्ध, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । महानगरीय

दुई दिनदेखि बालक बेपत्ता

बैतडी, एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट बेपता भएका छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका

संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ, संघीय सरकारविरुद्ध प्रदेश नं २ सरकारले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी

सुर्खेतमा राजतन्त्रको पक्षमा बृहत प्रदशन

सुर्खेत, कर्णाली प्रदेश राजधानि बिरेन्द्रनगरमा राजतन्त्रको पक्षमा बृहत प्रदशन भएको छ । बिहिबार बिहान बिरेन्द्रनगरको कालिन्चोक देखि सुरु भएको प्रदशन खजुरा, मंगलगडि चोक, ऐरीचोक ,बाङगेसिमल , कालागाउँ हुदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो ।