समाचार Archive

कालिकोटको दलित वस्तिमा भिषण आगलागी
कालिकोट, कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा आगलागि भएको छ । शनिवार बिहान करिब ६ बजेको समयमा एक स्थानिको घरमा बालिएको चुलोको आगो घरमा सल्लिदा आगलागि भएको हो । उक्त आगलागी बाट स्थानियका ४ वटा

आठ महिनापछि सुरु भयो पर्वतीय उडान
काठमाडाैं, सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ। पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन्। अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ।विशेषगरी शरद

भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद
बुटवल, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् । सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको शाहको टिप्पणी

भरतपुर महानगरपालिकाद्वारा किशोरीलाई साइकल वितरण
चितवन, भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । विद्यालय शिक्षामा
सत्तारुढ नेकपाको सचिवालय बैठक आज
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् । पार्टीका कार्यकारी अध्यक्ष

संसद अधिवेशन चाँडै बोलाउन कांग्रेस नेता सिंहको माग
काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले संसद चाँडै संसद अधिवेशन आह्वान गर्न
उद्योग वाणिज्य महासंघको मतदान जारी
काठमाडौं, उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन्

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु
कोहलपुर, भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष
सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय

देशका ७७ वटै जिल्लामा मापदण्ड विपरीतका क्रसर बन्द गर्न निर्देशन
सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम

